महोत्तरीका सात स्थानीय तहको ताजा मतपरिणाम

महोत्तरीका सात स्थानीय तहको ताजा मतपरिणाम

महोत्तरी : प्रदेश २ मा सोमबार सम्पन्न स्थानीय तहको मतदानको मतगणना भइरहेको छ । निर्वाचन आयोगले महोत्तरीका सबै स्थानीय तहको शान्तिपुर्ण ढंगले मतगणना जारी रहेको बताएको छ । आयोगले दिएको पछिल्लो मतपरिणाम :


जलेश्वर नगरपालिका
कांगे्रस मेयर १७१ उपमेयर ७८
लोकतान्त्रीक फोरम मेयरमा २१० उपमेयर ८९
राजपा मेयर ८५ उपमेयर ८१

मनरासिसवा नगरपालिका
राजपा मेयर ३२२
माओवादी केन्द्र मेयर २१९
संघीय समाजवादी फोरम मेयर १३०

भंगहा नगरपालिका
माओवादी केन्द्र मेयर २३१
राजपा मेयर २०६
कांग्रेस मेयर १९९


गौशाला नगरपालिका
माओवादी केन्द्र मेयर २७३ उपमेयर २८०
नेपाली कांग्रेस मेयर १५९ उपमेयर १२५
संघीय समाजवादी फोरम मेयर १२४ उपमेर १५३

सम्सी गाउँपालिका
संघीय समाजवादी फोरम प्रमुख १३० उपप्रमुखमा ९१
कांग्रेस प्रमुख ९४ उपप्रमुख १६४
माओवादी केन्द्र प्रमुख ४४ उपप्रमुख ३३


बलवा नगरपालिका
नेपाली कांग्रेस मेयर १४२ उपमेयर १८८
राजपा मेयर १२७ उपमेयर ११८
माओवादी केन्द्र मेयर ११८ उपमेयर १२९


सोनाम गाउँपालिकाको ताजा परिमाण

सङ्घीय समाजवादी नेपाल फोरम : मेयर ६१४ र उपमेयर ५१४
मओवादी : मेयर १४८ र उपमेयर १४२
नेपाली कांग्रस : मेयर १०८ र उपमेयर २०३
एमाले : मेयर २९ र उपमेयर ६५
राजपा राष्ट्रिय जनता पार्टी: मेयर ५१ र उपमेयर ४९

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.