३१ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते? (अपडेट)

 ३१ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते? (अपडेट)

काठमाडौं: असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म ३१ तहको मतपरिणाम सार्वजनिक भएको छ। १३६ तहमध्ये एउटा तहबाहेक सबै तहमा यतिबेला मतगणना जारी छ।

 

अहिलेसम्म नेपाली कांग्रेस १० स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले ४ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र ५, संघीय समाजवादी फोरम ३, लोकतान्त्रिक फोरम २, राजपा ६ र नेपाली जनता दल एक स्थानीय ठाउँमा विजयी भएका छन्।

कांग्रेसले जितेका स्थानीय तह
१. औरही गाउँपालिका, धनुषा
२. जनकनन्दिनी गाउँपालिका, धनुषा
३. नवराजपुर गाउँपालिका, सिराहा
४. बिष्णुपुर गाउँपालिका, सप्तरी
५. धनकौला गाउँपालिका
६. करैयामाइ गाउँपालिका, बारा
७.परोहा नगरपालिका, रौतहट
८. बेल्ही चपेना गाउँपालिका, सप्तरी
९. रामनगर गाउँपालिका, सर्लाही
१० धनौजी गाउँपालिका, धनुषा

एमालेले जितेका स्थानीय तह
१. सप्तकोशी नगरपालिका, सप्तरी
२. बटेश्वर गाउँपालिका, धनुषा
३. मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनुषा
४. पटेर्वा सुगौली गाउँपालिका, पर्सा

माओवादीले जितेको स्थानीय तह
१. कर्जन्हा नगरपालिका, सिराहा
२.अर्नामा गाउँपालिका, सिराहा
३ ठोरी गाउँपालिका, पर्सा
४.मोलापुर नगरपालिका, रौतहट
५ औरही गाउँपालिका, सिराहा

संघीय फोरमले जितेका स्थानीय तह
१. विष्णुपुर गाउँपालिका,सिराहा
२. भगवानपुर गाउँपालिका, सिराह
३ पर्सा गाउँपालिका, सर्लाही

राजपाले जितेका स्थानीय तह
१.हंशपुर नगरपालिका, धनुषा
२.कौडेना गाउँपालिका, सर्लाही
३.देवताल गाउपालिका, बारा
४.डाकनेश्वरी नगरपालिका, सप्तरी
५ महोत्तरी गाउँपालिका, महोत्तरी
६. ब्रह्मपुरी गाउँपालिका, सर्लाही

लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. इशानाथ नगरपालिका, रौतहट
२.बिष्णु गाउँपालिका, सर्लाही

नेपाली जनता दलले स्थानीय तह
१. कालिकामार्इ गाउँपालिका, पर्सा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.