महोत्तरी गौशाला नगरपालिकामा माओवादी विजयी
महोत्तरी : महोत्तरीको गौशाला नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीका शिवनाथ महतो ५९४४ मत प्राप्त गरि मेयरमा विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फारेम नेपालका उम्मेदवारले ५०००प्राप्त गरे ।
त्यसैगरी उपमेयरमा माओवादी कै आशा लामा ५९७० मत हासिल गरि विजयी भएकी छिन् उनकी निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फारेम नेपालका उपमेयरतर्फ ४६४२ मत हासिल गरेका छन ।