बर्दिबासमा कांग्रेस माओवादी कडा टक्कर

बर्दिबासमा कांग्रेस माओवादी कडा टक्कर

महोत्तरी : महोत्तरीको बर्दिबास नरगपालिकाको मतपरणाम रोचक बन्दै गएको छ । यहाँ नेपाली कांग्रेस र माओवादीका मेयरका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । तीनदिनसम्म कांग्रेको अग्रता रहेको यस नगरमा बिहीबार बेलुकाबाट माओवादीका उम्मेदवारले अग्रता बनाएका छन् ।

बर्दिवास नगरपालिकाको मेयर उपमेयरको पछिल्लो मत परिणाम अपडेट
माओवादी केन्द्र : ६२६०/६१०५
नेपाली कङग्रेस : ५९३० /४८१५
एमाले : ३७२६/४९६२
राजपा : १०१९/९८०

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.