महोत्तरीको मटिहानी नगरपालिकामा राजपा विजयी

महोत्तरीको मटिहानी नगरपालिकामा राजपा विजयी

महोत्तरी: महोत्तरीको मटिहानी नगरपालिकामा राष्ट्रिय जनता पार्टी राजपा विजयी भएको छ। नगरपालिका प्रमुखमा राजपाका उम्मेदवार  ३४०४ मतसहित विजयी भएका हुन्।

यस्तै उपमेयरमा पनि राजपाकै उम्मेदवार विजयी भएका छन्। उपमेयरमा राजपाले ३१३० मत ल्याएको छ। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले प्रमुखमा १५९७ र उपमेयरमा ८८० मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारले १४३३ र उपमेयरमा १६५० मत ल्याएका छन् भने नेकपा मा‍अोवादी केन्द्रका उम्मेदवारले १५७५ मत ल्याएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.