हनुमाननगर कंकालिनी नगरपालिकाकामा राजपा वियजी
सप्तरी: सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकामा राजपा वियजी भएको हो। राजपाका मेयर उम्मेदवार शैलेशकुमार साह ५ हजार ७ सय २० मत ल्याएुर वियजी भएका हुन्।
यस्तै राजपाकै सरितादेवी यादव सिपलिया नगरपालिकाकाको उपमेयरमा विजयी भएकी छिन्। सिपलियाले ४ हजार ४ सय १७ मतका साथ विजयी भएकी हुन्।