महोत्तरी पिपरा गाउँपालिकाको नतिजा सार्वजनिक
महोत्तरी : महोत्तरी पिपरा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार यस गाउँपालिको अध्यक्षमा राजपाका बिनोदकुमार चौधरी विजयी भएका छन् भने उपाध्यक्षमा पनि राजपाकै ननुकुमारी दास विजयी भएकी छिन् ।
राजपा(विजयी)
अध्यक्ष : बिनोदकुमार चौधरी २७७५ मत
उपाध्यक्ष : ननुकुमारी दास २५७३ मत
प्रतिद्वन्द्वी(एमाले)
अध्यक्ष : बिक्रम चौधरी १८७३
उपाध्यक्ष : रेखादेवि साह २०१७