यस्तो छ राजविराजको पछिल्लो मतपरिणाम

यस्तो छ राजविराजको पछिल्लो मतपरिणाम

राजविराज : सप्तरीको राजविराज नगरपालिकाको मतगणना जारी रहेको छ । मतगणना पछिल्लो परिणाम अनुसार मेयरमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन् । त्यसैगरी दोस्रोमा राजपा र तेस्रोमा संघीय फोरमका उम्मेदवार रहेका छन् । १८ स्थानीय तह रहेको सप्तरीको राजविराज बाहेक अन्य १७ तहको मतपरिणाम आइसकेको छ । 

राजविराज नगरपालिका प्रमुख र उपप्रमुख
माओवादी केन्द्र : प्रमुख ९८७ र उपप्रमुख ५३३
राजपा : प्रमुख ९६३ र उपप्रमुख १०६७
फारेम : प्रमुख ८९२ र उपप्रमुख ८२४


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.