चुनावी तालमेलबारे छलफल भइरहेको छ: कोइराला

चुनावी तालमेलबारे छलफल भइरहेको छ: कोइराला

भैरहवा: नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न प्रदेश र स‌ंघीय निर्वाचनमा अन्य दलहरुसंग तालमेल गर्नेबारे छलफल भइरहेको बताएका छन्।

नेपाल प्रेस युनियन रुपन्देहीद्वारा मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले चुनावमा नेकपा मा‍‍‌ओवादी, मधेशवादी दलहरुसंग सहकार्यको लागि छलफल भइरहेको बताए।

उनले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरुबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.