वाम ध्रुविकरणबाट अत्तालिनुपर्दैनः रक्षा मन्त्री

वाम ध्रुविकरणबाट अत्तालिनुपर्दैनः रक्षा मन्त्री

बनेपा: रक्षामन्त्री भिमसेनदास प्रधानले बामपन्थी ध्रुविकरणबाट अत्तालिनुपर्ने अवस्था नरहेको बताएका छन्। उनले वामपन्थी एकता कांग्रेसका लागि चूनौती भन्दा पनि अवसर रहेको बताए। 

बुधबार काभ्रेको धुलिखेलमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था, संविधान कार्यान्यन र सञ्चार क्षेत्रको भुमिका'विषयक अन्तर्क्रिया कार्यक्रममा उनले वाम एकताले कांग्रेसलाई एक ढिक्का बनाएको टिप्पणि गरे। उनले वाम एकता लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताए।

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले वाम गठबन्धन सरकार बनाउन नभई साम्यवाद लाद्नका लागि गरेको एकता भएकोे आरोप लगाए। ‘गठबन्धन सरकारले प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाएर लोकतन्त्र कमजोर बनाउने खेल भएको हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.