यस्ता छन् कांग्रेसका उम्मेदवार
काठमाडौं : दोस्रो चरणमा हुने निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना उम्मेदवार तय गरेको छ । मंसिर २१ गते तल्लो पहाडी र तराईका गरी ४५ जिल्लामा निर्वाचन हुन लागेको छ । निर्वाचनका लागि आज कांग्रेसले उम्मेदवारको सूचीसहित मनोनयन गर्न लागेको हो ।