रकम बाँडेको शंकामा उम्मेदवारसँग २४ घण्टे स्पष्टीकरण
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा डोटी जिल्लाका उम्मेदवार प्रेमबहादुर आलेमगरलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
एमालेका तर्फबाट उम्मेदवार रहेका निर्वतमान सांसद आलेमगरले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई रकम बाँडेको सूचना प्राप्त भएको भन्दै आयोगले उम्मेदवारी किन रद्द नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो।
आयोगको विज्ञप्तिः