देशले सक्षम नेतृत्व नपाएको राजपाको निष्कर्ष (घोषणापत्रको पूर्णपाठ)

देशले सक्षम नेतृत्व नपाएको राजपाको निष्कर्ष (घोषणापत्रको पूर्णपाठ)

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २०४६ पछि देशले क्षमतावान राजनीतिक नेतृत्व नपाएकाले देश दुराअवस्थामा पुगेको निष्कर्ष निकालेको छ। बुधबार महोत्तरीको जलेश्वरमा सार्वजनिक घोषणापत्रमा यस्तो उल्लेख गरिएको हो।

‘नेतृत्वको सक्षमता उसको सकारात्मक सोच, दुरदर्शी विचार, नागरिकप्रतिको इमान्दारिता, राष्ट्रहितप्रतिको समर्पण, जनभावनाको कदर, कार्यकुशलता एवं विश्वसनीयता, मुलुक र समाजको आवश्यकता वारे सहि जानकारी, सटिक नीति निर्माणको खुबी र सबैलाई संगै लिएर हिंडने क्षमता आदिमा झल्किने गरेको हुन्छ र अपवादको रुपमा एक वा दुई जनाको कुरा न गर्ने हो भने ४६ सालपछि नेपाली राजनीतिमा देखिएका सबै पात्रहरु आफ्नो,आफ्नो परिवार र आफ्नो आसेपासेको सीमित स्वार्थमा रुमल्लिएका निम्न स्तरीय राजनीतिक खेलाडी मात्र साबित भएका छन्’, राजपाको घोषणापत्रमा भनिएको छ, ‘नेपालको अहिलेको दुरावस्था यसकै परिणाम हो। यो परिवन्दलाई समाप्त पार्नु पर्छ र योग्य, कर्मठ, समर्पित, संघर्षशील र क्षमतावान युवा नेतृत्वलाई अवसर दिनुपर्छ।’

जनकपुरलाई विश्व हिन्दु केन्द्र बनाउने

राजपा घोषणापत्र - 'विवाहयोग्य महिलालाई आधा तोला सुनको मङ्गलसुत्र'

प्रदेशको सीमांकन सच्याउने राजपाको घोषणा

 घोषणापत्रको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.