भुलसुधार
'राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं-२ मा वाम गठबन्धनलाई सहयोग गर्ने' भनी प्रकाशित समाचार भुलसुधारसहित हटाइएको छ। राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार त्यस्तो सहमति भएको छैन। दैवमेहेर श्रेष्ठले प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार माधवकुमार नेपाललाई मतदान गर्ने सहमति भएको बताए पनि उनी राप्रपामा कुनै पनि भूमिकामा छैनन्। समाचार सच्याइएको छ।
अपडेटः २०७४ मंसिर १० गते दिउसो ४:०० बजे।