नेइमार रियल मड्रिड जाने, कति पाउदैछन् रकम ?

नेइमार रियल मड्रिड जाने, कति पाउदैछन् रकम ?

काठमाडौं : कीर्तिमानी रकममा यसै सिजनमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रन्सेली क्लब पेरिस सेन्ट जर्मेन गएका ब्राजिलियन स्टार नेइमार स्पेपेनिस क्लब रियलमड्रिमा आवद्ध हुने तयारीमा रहेको खबर बाहि आएको छ।

स्पेनिस पत्रिका डायरिओ गोललाई उद्धृत गर्दै एक्सेप्रस युकेले दिएको खबर अनुसार नेइमारका पिता नेइमार सिनियरले रियल मड्रिडका प्रेसिडेन्ट फ्लोरेन्टिनो फेरेजसँग यस विषयमा कुराकानी गरेको र २०१९/२० को सिजनदेखि रियलमा आवद्ध हुनेगरी सम्झौता भएको बताइएको छ।

नेइमार दुई सिजन पिएसजीमै रहेर क्लबलाई उपाधि दिलाउन चाहेको जनाइएको छ। १९८ मिलियन पाउण्डमा पिएसीमा आवद्ध भएका नेइमारले रियल मड्रिडसँग सम्झौता गर्दा २२२ मिलियन पाउण्ड प्राप्त गर्ने पनि उल्लेख गरिएको छ। रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछिको विकल्पको रुपमा नेइमारलाई तयार पार्ने योजनामा रियल मड्रिड रहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.