मदिरा नियन्त्रण
पुष २२, २०७४ शनिबार १९:४४:०
नुवाकोटका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको १५५० लिटर अवैध घरेलु मदिरा विदुरस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा । प्रहरीले मदिरा सेवनवाट सामाजिक विकृति र जघन्य अपराध बढेको कारण त्यसलाई नियन्त्रण गर्ने अभियान सन्चालन गर्दै आएको छ । प्रहरीले सबै मदिरा नष्ट गरेको छ । तस्बिर देवचन्द्र भट्ट