प्रदेश ५ एमाले संसदीय दलको नेतामा शंकर पोखरेल सर्वसम्मत

प्रदेश ५ एमाले संसदीय दलको नेतामा शंकर पोखरेल सर्वसम्मत

बुटवल : एमाले प्रदेश नम्बर ५ को संसदीय दलको पहिलो बैठकले नेता शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरेको छ। शपथ लगत्तै एमाले प्रदेश कार्यालय बुटवल, सुख्खानगरमा बसेको बैठकले पोखरेललाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

एमाले प्रदेश सदस्य बैजनाथ चौधरीको प्रस्ताव र लिला गिरीको समर्थनमा नेता पोखरेल संसदीय दलको नेता यचन भएका हुन् । एमालेका प्रभावशाली केन्द्रीय नेता पोखरेल दाङ क्षेत्र नम्बर २ (क)का प्रदेश सांसद हुन्। पोखरेल प्रदेश ५ को मुख्यमन्त्रीको रुपमा चर्चामा छन्।

कांग्रेस र एमालेको संसदीय दलको बैठक बसे पनि संसदीय दलको नेता भने चुनेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.