सप्तरी फत्तेपुरका जय बने लखपति

सप्तरी फत्तेपुरका जय बने लखपति

काठमाडौं : अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक योजना अन्तर्गत लक्की ड्रबाट विजेता बनेका तीन जनाले आइतबार नगद एक लाख रुपैयाँ उपहार बुझेका छन । अन्नपूर्ण पोस्ट्का बिजनेश डेभलपमेन्ट म्यानेजर कृष्ण काफ्लेले उपहारस्वरुप उनीहरुलाई प्रतिविजेता एक लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।

एक लाख रुपैयाँ बुझ्नेमा माघ २२ गते गरेको लक्की ड्रबाट विजेता बनेको रसिद नम्बर ८९२५ को सप्तकोशी सप्लार्यस् सुन्दरहरँैचा मोरङकी प्रतिनिधि सुरक्षा भट्टराई, माघ २९ गते गरेको लक्की ड्रबाट विजेता बनेको रसिद नम्बर १२४४१ को एन्जिल मेडिकल हेटौंडाका सुनित डंगोल र फागुन तीन गते गरेको लक्की ड्रबाट बिजेता बनेकी रसिद नम्बर १३८३६ की कालोपुल निवासी अनु चापागाई रहेकी छन् ।

त्यसैगरी सप्तरी फत्तेपुर– एकका जय तामाङले नगद एक लाख रुपैयाँ उपहार जितेका छन् । आइतबार काफ्लेले गरेको लक्की ड्रबाट रसिद नम्बर ९०८५ का जय तामाङले नगद एक लाख रुपैयाँ उपहार जितेका हुन् । हरेक दिन गरिने लक्की ड्र को एपिवान टेलिभिजनले प्रत्यक्ष प्रशारण गदै आएको छ ।

अन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको वार्षिक ग्राहक योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्नासाथ हातहातै इलेक्ट्रोनिक्स् ब्लड प्रेसर मेसिन(बिपी मेसिन¬) उपहार पाउनेछन । साथ हरेक दिन एक जना वार्षिक ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ समेत उपहार पाउछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.