उपराष्ट्रपतिमा नन्दबहादुर पुनको उम्मेदवारी

उपराष्ट्रपतिमा नन्दबहादुर पुनको उम्मेदवारी

काठमाडौँ: संघीय गणतन्त्र नेपालको उपराष्ट्रपति पदका लागि नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन् । बहालवाला उपराष्ट्रपति पुनले शनिबार मध्यान्ह उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उपराष्ट्रपतिको उम्मेदवारीको प्रस्तावकमा सांसदहरु सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघी गुरुङ रहेका छन् ।

त्यसैगरी समर्थकहरुमा देवप्रसाद गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानैलाई दोहोर्‍याउने निर्णय गरेका छन् । राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.