२६ वर्षपछि विमानस्थल पुनः सञ्चालन
बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलमा सोमबार अवतरण गर्दै तारा एयरलाइन्सको ‘टुइनटर’ विमान । बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन लागेको छ ।