ढुंगामा कला !
गोरखाको धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ललितकला क्याम्पसका चार विद्यार्थीले बनाएको ओपन ग्यालरी । मनास्लु पर्यटन पदमार्गमा पर्ने यो ठाउँमा ओपन ग्यालरी बनाउन गाउँपालिकाले पाँच लाख रुपैयाँ छुट्याएको थियो । तस्बिर : सन्तोष गुरुङ