मेलामा डालो किन्दै सर्वसाधारण
बागलुङमा जारी चैत्राष्टमी मेलामा डालो किन्दै सर्वसाधारण। मेलामा डालो, ठेकी, नाङ्लालगायतका स्थानीय उत्पादन बिक्रीमा राखिएको छ। तस्बिर : रासस