जलजलेमा पुगेका पर्यटक (फोटोसहित)
तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्रमा पुगेका पर्यटकका लागि टाँगिएका टेन्ट। गुराँसले राताम्मे बन्दै गरेका यहाँका डाँडाकाँडा ३८ देशका पर्यटकले भरिभराउ भएका छन्।तस्बिर : रासस
जलजले क्षेत्रमा नाचगान गर्दै पर्यटक ।
तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्रमा पुगेका पर्यटक।