राष्ट्रपतिको सवारीमा सडक खाली

राष्ट्रपतिको सवारीमा सडक खाली

प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा सम्बोधन जाने क्रमम खाली गरिएको एयरपोर्ट तीनकुने सडकखण्ड । ४ बजे संसदमा सम्बोधन गर्नेगरी राष्ट्रपति भण्डारी बालुवाटार, गौशाला, तीनकुने रुटहुँदै शान्तिनगर पुगेर बग्गी चढेकी छिन् । प्रहरीले यसपटक कम सवारी चाप हुने सडकलाई राष्ट्रपतिको सवारी रुट बनाएको थियो। शीतल निवास, एकदेवी मोड, बालुवाटर, भाटभटेनी, नक्साल भगवती, लुस्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, गोल्डेनगेट कलेज, सिनामंगल, तीनकुने, शान्तिनगर हुँदै राष्ट्रपति भण्डारी बानेश्वर पुगेकी छिन् । तस्बिर : छेटु शेर्पा

राष्ट्रपति भण्डारीको सवारीका लागि नयाँ रुट : शान्तिनगरबाट बग्गी चढ्नेराष्ट्रपति भण्डारीको सवारीका लागि नयाँ रुट : शान्तिनगरबाट बग्गी चढ्ने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.