भैरवीदेवी मन्दिरमा लिङ्गो उठाउँदै
नुवाकोटको प्रसिद्ध ‘भैरवी वर्षबन्धन’ पर्व अन्तर्गत सिन्दुरे जात्रामा शुक्रबार मध्येरातमा भैरवी देवी मन्दिर परिसरमा लिङ्ग उठाउँदै । बुढीदेवताको स्थल र भैरवी देवी मन्दिरमा राति लिङ्गो उठाएर शुरु भएको जात्राको रौनक सोमबारसम्म चल्ने छ । तस्बिर : रामहरि न्यौपाने, रासस