सिन्दुरे जात्रामा लिंगो उठाइँदै
नुवाकोटको प्रसिद्ध ‘भैरवी वर्षबन्धन’ पर्व अन्तर्गत सिन्दुरे जात्रामा शुक्रबार मध्य राति भैरवी देवी मन्दिर परिसरमा लिंगो उठाइँदै । बुढीदेवताको स्थल र भैरवी देवी मन्दिरमा राति लिंगोे उठाएर शुरु भएको जात्राको रौनक सोमबारसम्म चल्ने छ । तस्बिर : रासस