भोटेकाशी उत्खनन
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ मांखास्थित भोटेकोशी बगरमा बालुवा र गिट्टी निकाल्दै व्यवसायी र स्थानीय । २०७१ साउन १७ मा मांखा गाविसको जुरे भन्ने ठाउँमा गएको पहिरोले भोटेकोशी थुनिँदा आसपासको क्षेत्र जलमग्न बनेर भौतिक क्षति हुनुकासाथै दर्जनौंको ज्यान लिएको थियो । तस्बिर : रासस