शासक गलत हुँदा नेपाल गरिब भयो, पछि पर्‍यो: प्रधानमन्त्री

शासक गलत हुँदा नेपाल गरिब भयो, पछि पर्‍यो: प्रधानमन्त्री

झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा निरर्थक बहस गर्ने समय सकिएको बताएका छन् । 

झापा जिल्ला सभाको प्रथम बैठकलाई सम्बोधन गर्दै सरकार मुलुकबाट गरिबी र पछौटेपन हटाउन लागेको जानकारी दिए । 'सुखी नेपाली , समृद्ध नेपालको आधार हो', उनले भने, 'नेपाल गरिब हुन सक्दैन, शासक गलत भएर केही समय पछि परेको हो ।'

झापा हरेक चिजको सुपरजोन भएको बताउँदै प्रधानमन्त्रीले स्थानीय तहलाई ल्यान्ड पुलिङ योजना बनाउन निर्देशन दिए । 

उनले विकासको गुरु योजना बनाउन निर्देशन पनि दिएका छन् । समय र जमिन खेर नफाल्न पनि प्रधानमन्त्रीको अपिल थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.