शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण

शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण

काठमाडौँः सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण दिइने जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

मन्त्री खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण दिइने बताएका हुन् । मन्त्री खतिवडाले शिक्षा तथा विज्ञान प्रविधि क्षेत्रका लागि एक खर्ब ३४ अर्ब बजे छुट्याइएको पनि जानकारी दिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.