हुलाक बचत बैंक खारेज
काठमाडौँः सरकारले हुलाक बचत बैंकलाई खारेज गरेको छ । हुलाक विभागले सञ्चालन गर्दै आएको बचत बैंकलाई खारेज गरेर त्यहाँको रकम वाणिज्य बैंकहरुमा सार्ने व्यवस्था गरिएको हो ।