कर्मचारीको तलब बढेन, तलव आयोग गठन हुने
काठमाडौं : सरकारले कर्मचारीको तलब बढाएन । अर्थमन्त्री डा युवराख खतिवडाले बजेट प्रस्तुत गर्दै कर्मचारीको तलव नबढाएपनि तलव आयोग गठन गर्ने उल्लेख गरेका छन् । कर्मकारीको पोशाक शुल्क बढेर सात हजारबाट बढाएर १० हजार बनाइएको छ । सरकारले महंगी भता दुर्इ बढाएकाे छ ।