सरकारले पश्चिम सेती आफैँ बनाउने
![सरकारले पश्चिम सेती आफैँ बनाउने](https://annapurnapost.prixacdn.net/media/albums/yubaraj_khatwada_buget_20180529104241_cROZHriepX.jpg)
काठमाडौं : सरकारले ७ सय ५० मेगावाटको जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने क्रममा मंगलबार चिनियाँ कम्पनी थ्री गर्जेजले लामो समयदेखि ओगटेको उक्त आयोजना सरकारले अब आफै बनाउने बताएका हुन्।
मन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट मार्फत यो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)