झापामा करेन्ट लागेर बालिकाको मृत्यु
![झापामा करेन्ट लागेर बालिकाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/current-_20180603051136_Va9jehiAFY.jpg)
विर्तामोड : झापाको कचनकबल गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यू हुनेमा कचनकबल गाउँपालिका ६ सिंहमारी बस्ने मोहबत राजवंशीकी १२ वर्षीया छोरी ईन्द्रा राजवंशीको रहेकी छिन्।
उनलाई शनिबार दिउँसो टेबुल पंखाबाट करेन्ट लागेको थियो।करेन्ट लागि घाइते भएकी राजवंशीको उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
७
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)