रसुवागढी नाकामा चहलपहल बढ्यो
तीन महिना १३ दिनको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिकले नेपाल तथा चीनको भूभागमा ओहरदोहर गरिसकेको यसरी ओहरदोहर गर्नेको कूल सङ्ख्या पाँच हजार दुई सय ३६ महिलासमेत १० हजार छ सय ७७ जना रहेको बताइएको छ।
राजधानी जोड्ने व्यापारिक गौंडो
विकासपछि विनाश र विनाशपछि विकास। बूढापाकाहरूको यही भनाइ सार्थक हुन पुगेको छ, रसुवागढ…
केरुङ जोडिनेछ तब काठमाडौंसँग
हेटौंडा : समस्यालाई सम्भावनाको जननी पनि भन्ने गरिन्छ। त्यसैको उदाहरण हो, केरुङ–काठमाडौं …
रसुवाबाट पन्ध्र करोडको सामग्री चीन निर्यात
उक्त सामग्रीमध्ये बाँसको मुढा मात्रै साढे तीन करोड मूल्य बराबर निकासी भएको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिनुभयो। यस्तै, आयात तथा निर्यात वस्तुको शुल्कबाट रसुवा भन्सार कार्यालय रसुवाले चालू आवको आठ महिनामा रु चार अर्ब १८ करोड राजस्व आर्जन गरेको छ।
पूर्णरूपमा खुल्यो रसुवागढी नाका
नाका खुलेसँगै शनिबार नै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्री बोकेका २४ मालवाहक कन्टेनर केरूङ गएका छन्। अन्य सामग्री आयातका लागि ६३ वटा कन्टेनर पनि केरुङ गएका छन्।
रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालन
आंशिक रुपमा मात्र सञ्चालन हुँदै आएको रसुवाको रसुवागढी नाका शनिबारदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।