बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित

काठमाडौं : बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड…

ठेकदारका कारण हुम्लामा ७ वर्षदेखि पक्की पुल अलपत्र, काठेपुलमै गुड्छन गाडी

हुम्ला : सदरमुकाम सिमकोटदेखि उत्तरी हिल्सा नाका आउजाउ गर्न खोलामा निर्माणाधीन पक्की पुल ठेकेदार…

आँबुखैरेनी–मुग्लिन सडक बिहान १० देखि १ बजेसम्म बन्द हुने

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड तीन घण्टा पूर्ण रूपमा बन्द हुने भए…

थानकोट–चित्लाङ सडक असार २० सम्म बन्द

काठमाडौं : गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द …

५ वर्षदेखि अलपत्र सडकको काम सुरु

जोमसोम : उपल्लो मुस्ताङमा विगत ५ वर्षदेखि अलपत्र परेको (चराङ-छोसेर) २५ किलोमिटर ग्राभेल सडकको …

मालिका पहुँचमार्ग सडकको काममा ढिलाइ

गुल्मी: मालिका पहुँचमार्गअन्तर्गत सिलादी, घमिर अर्खावाङ सडकको स्तरोन्नति तथा ग्राभेलको काममा…

गोसाइँकुण्ड मार्गको शिलान्यास

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको चनौटे–थापाटार, इचोक–कुटुमसाङ …

पहुँचमार्ग मर्मत गर्न राहुघाट बेसीनका जलविद्युत आयोजनाहरूको बेवास्ता

मौवाफाँट : म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाले प्रयोग गर्ने पहुँच मा…

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा ५० प्रतिशत काम पूरा

नवलपरासी : विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किल…

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका

बागलुङ  : बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका। समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएक…

रिडी-तम्घास सडक एक महिना बन्द हुने

गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास सडक एक महिना बन्द हुने भएको छ। रिडीदेखि बलेटक्स…

रिङरोड सडक अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन

जोमसोम : घरपझोङ गाउँपालिकामा निर्माणाधीन रिङरोड सडक अलपत्र छाडेर ठेकेदार एक वर्षदेखि सम्पर्कवि…

बेनी–गलेश्वर सडक कालोपत्रे भएको चार महिनामै बिटुमीन ‘बिलिडिङ’

बेनी : चार महिनाअघि कालोपत्रे भएको म्याग्दीको बेनी–गलेश्वर खण्डको सडकमा राखेको बिटुमिन (…

हेटौंडाको दुईवटा सडक अब नमुना मार्ग

हेटौंडा : हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र नमुना सडक निर्माण प्रक्रिया अघि बढेको छ। सहरी विक…

बेनी-जोमसोम सडक ५ घण्टापछि खुल्यो

जोमसोम :  उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम ७६ किमी सडकअन्तर्गत जोमसोममा भास…

आठ वर्षपछि पासाङल्हामु मार्ग पुनर्निर्माण

नुवाकोट : पासाङल्हामु सडकमार्ग ८ वर्षपछि पुनर्निर्माण सुरु भएको छ। पहिलो चरणमा सो सडकमार्गको ती…

सडक दुर्घटनाको भयावह

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी शनिबार त्रिशूली नदीमा खस्यो। एउटै परिवारका पाँच सदस्यले…

म्याग्दीमा यसवर्ष १६ किलोमिटर सडक कालोपत्रे गरिने

बेनी : गण्डकी प्रदेश सरकारमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८०/०८१ मा थप १६ किलोमिटरभन्द…

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द

गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ …

कुडुँले-मालिका-पञ्चकोट सडक स्तरोन्नति गर्न थालियो

बागलुङ : यहाँको स्थापित पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने गरी निर्माण सुरु भएको चक्रपथ सडक स्तरोन्नति…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.