अन्नपूर्ण

अन्नपूर्ण

Total Post: 89778

कात्तिक २३, २०७५ शुक्रबार

दुई बहिनीसँग बालुवाटारमा भाइटीका लगाउँदै प्रधानमन्त्री

काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन शुक्रबार भाइटीका । यो दिन दिदीबिहन…
कात्तिक २३, २०७५ शुक्रबार

कलाकारले के दिन्छन् भाइटीकामा उपहार

विपिन कार्की, अभिनेता अघिल्लो तिहारमा दिदीलाई मोबाइल फोन किनिदिएको थिएँ। उहाँ निकै खुशी …
कात्तिक २२, २०७५ बिहीबार

एएफसी महिला ओलम्पिक छनोट फुटबल : नेपालले भारतसँग बराबरी खेल्यो

काठमाडौँ : ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत आज भएको नेपाल र भारतबीच…
कात्तिक २२, २०७५ बिहीबार

संघीयता कार्यान्वयनको भूमरीमा सरकार : मन्त्री पण्डित

भक्तपुर : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार संघीयता कार्यान्वयन…
कात्तिक २२, २०७५ बिहीबार

वामदेवको उही अडान : निर्वाचन लडेरै छाड्छु, सांसद् बनाइदेऊ भन्दिनँ

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता वामदेव गौतमले निर्वाच…
कात्तिक २२, २०७५ बिहीबार

धनकी देवीलार्इ स्वागत गर्दा घरसहित सवा ४ लाख खरानी

तौलिहवा : कपिलवस्तुको शुद्धोधन गाउँपालिका-३ लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मी पू…
कात्तिक २२, २०७५ बिहीबार

जुम्लामा दुर्घटनामा परेको ताराको जहाजले पाँच महिनापछि उडान थाल्यो

जुम्ला : दुर्घटनामा परेर क्षतिग्रस्त तारा एयरको एउटा जहाजले मर्मत गरेर करिब पाँच महिनापछि उडान …
कात्तिक २२, २०७५ बिहीबार

मान्छेको रिस माछामाथि ? पोखरीमा विष हालिदिँदा १० लाखका माछा मरे

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका-१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समू…
कात्तिक २२, २०७५ बिहीबार

विराट कोहलीले भने : भारतीय क्रिकेटरलार्इ मन नपराउनेले देश छाडे हुन्छ

नयाँ दिल्ली : शानदार प्रदर्शनका कारण सदैव चर्चाको शिखरमा रहने भारतीय क्रिकेट टिमका कप्तान विराट…
कात्तिक २२, २०७५ बिहीबार

मुन्द्रेको ‘कमेडी क्लब’ युट्युबमा नम्बर १ ट्रेन्डिङ

काठमाडौँ : नेपाल टेलिभिजनमा सोमबारदेखि प्रसारणमा भएको हाँस्य कलाकार जीतु नेपाल ‘मुन्द्र…
कात्तिक २२, २०७५ बिहीबार

पोर्चुगलमा नेपाली सवार ट्याक्टर पल्टियो, एकको अवस्था चिन्ताजनक

लिस्बन : पोर्चुगलको एक कृषि फार्मको ट्याक्टर पल्टिँदा दर्जन भन्दा धेरै नेपाली घाइते भएका छन् । यो …
कात्तिक २२, २०७५ बिहीबार

सभापति देउवा भन्छन् : अब कांग्रेस एक ढिक्का हुन्छ, पार्टीमा कुनै समस्या छैन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर द…
कात्तिक २२, २०७५ बिहीबार

कैलालीकी राधा चौधरीमाथि 'बाेक्सी' आरोपमा फेरि कुटपिट !

कैलाली : गत वर्ष नारी दिवसकै दिन कैलालीको घोडाघोडीमा ‘बोक्सी’को आरोपमा कुट…
कात्तिक २२, २०७५ बिहीबार

महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो जीवनकालमा बसेक…
कात्तिक २२, २०७५ बिहीबार

असल दाजुभाइ/दिदीबहिनीमा के गुण हुनुपर्छ? कलाकार भन्छन् 'मन'

केकी अधिकारी, अभिनेत्री सबैभन्दा पहिला दाजुभाइले दिदीबहिनीको आदर गर्नुपर्छ। आफ्ना दिदीबहिनी…
कात्तिक २२, २०७५ बिहीबार

निर्मला प्रकरणका दोषीलाई छिट्टै कारवाही गर्दैछौँ : गृहमन्त्री थापा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्त प्रकरणका दोषीलाई स…
कात्तिक २२, २०७५ बिहीबार

चिसोबाट बच्न के गर्ने?

भर्खरै दसैं सकिएको छ। दसैंमा टीका लगाउने र घर जाने आउने क्रममा धपेडी भएको हुन सक्छ। त्यसमा पन…
कात्तिक २२, २०७५ बिहीबार

मुक्तिनाथमा ढुंगाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्धमूर्ति

काठमाडौँ : हिन्दु र बौद्ध धर्मालम्बीको पवित्र तीर्थस्थल मुस्ताङको मुक्तिनाथमा नेपालकै सबैभन्दा ठूलो…
कात्तिक २२, २०७५ बिहीबार

ओलीलाई खनालको सुझाव : यसरी हुँदैन, गति बढाउनुस्, बेगिलो बन्नुस्

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ…
कात्तिक २२, २०७५ बिहीबार

'केपी ओलीले रेल र पानीजहाज चलाउँछन्, काम गर्न दिऊँ'

काठमाडौँ : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले वर्तमान प्रधानमन्त्री केपी श…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.