हरि शर्मा (नवलपरासी)

हरि शर्मा (नवलपरासी)

Total Post: 851

जेठ ५, २०७९ बिहीबार

नवलपरासीको बर्दघाटमा एमालेको गठबन्धन भत्काउँदै कांग्रेस गठबन्धन विजयी

परासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका गठबन्धन उम्मेद…
जेठ ५, २०७९ बिहीबार

पूर्वीनवलपरासीमा एमाले ६ र कांग्रेस दुई पालिकामा विजयी

नवलपुर : पूर्वीनवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा एमाले र २ पालिकामा नेपाली कांग्रेस विजयी …
जेठ ५, २०७९ बिहीबार

नवलपरासीको प्रतापपुरमा कांग्रेसका उमेशचन्द्र यादव विजयी

परासी :  नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।&…
जेठ ५, २०७९ बिहीबार

सुनवलमा गठबन्धनलाई हराउँदै एमाले विजयी

परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै एमालेका उमेदवार विजयी भएक…
जेठ ५, २०७९ बिहीबार

सुस्तामा कांग्रेस विजयी

परासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ। यस…
जेठ ४, २०७९ बुधबार

हृदयेश त्रिपाठीको वडामा जनता प्रगतिशील पार्टी पराजित

परासी : पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीको आफ्नै वडामा हार भएको छ । पश्चिम …
जेठ ४, २०७९ बुधबार

नवलपरासीको रामग्राममा कांग्रेसका बागी उम्मेदवार धनपद यादव वडाध्यक्षमा विजयी

परासी : नवलपरासीको रामग्राम नगरपालिका–१५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार धनपद यादव विजयी भएका…
जेठ ४, २०७९ बुधबार

नवलपरासीको सरावलमा अध्यक्ष र उपाध्यक्षमा एमाले

परासी : पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उमेदवार विजयी भएका …
जेठ ३, २०७९ मंगलबार

हृदयेश त्रिपाठी नेतृत्वको जप्रपाले खाता खोल्यो, प्रतापपुर गाउँपालिका–४ मा वडाध्यक्ष जित्यो

परासी :  पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी(…
जेठ ३, २०७९ मंगलबार

नवलपरासीमा ४० वडाको मतपरिणाम घोषणा, १७ स्थानमा कांग्रेसको  जित, अन्त कहाँ कसको विजयी?

परासी : पश्चिम नवलपरासीमा अहिलेसम्म घोषणा भएको नजिताअनुसार कांग्रेसले सबैभन्दा बढी वडा जितेको…
जेठ २, २०७९ सोमबार

परासीको बर्दघाट नगरपालिका-३ मा स्वतन्त्र उम्मेदवार प्रकाशचन्द्र अधिकारीको टिम विजयी

परासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–३ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाशचन्द्…
जेठ १, २०७९ आइतबार

नवलपरासीमा हालसम्म १३ वडाध्यक्ष निर्वाचित

परासी : पश्चिम नवलपरासीमा आइतबार दिउँसोसम्म १३ वडाध्यक्ष निर्वाचित भएका छन्। निर्वाचित हुनेमा सु…
जेठ १, २०७९ आइतबार

सुस्तामा मतगणना सुस्त

परासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा मत गणना कार्य सुस्त भएको छ। शनिबार बिहानदेखि २ …
जेठ १, २०७९ आइतबार

नवलपरासीमा ९ वडाको मतगणना सकियो : कस-कसले जिते?

परासी : पश्चिम नवलपरासीका ७ वटा स्थानीय तहमध्ये ४ पालिकाको प्रमुख पदमा एमालेको अग्रता छ। ३ वटा…
वैशाख ३१, २०७९ शनिबार

नवलपरासीको मत परिणाम आउन ४ दिन लाग्ने

परासी : पश्चिम नवलपरासीको मत परिणाम आउन ४ दिन लाग्ने अनुमान गरिएको छ ।  ३ नगरपालिका र …
वैशाख ३०, २०७९ शुक्रबार

नवलपरासीमा उत्साहजनक मतदान हुँदै

 परासी : पश्चिम नवलपरासीमा निर्वाचनमा मतदाताहरुको उत्साहजनक सहभागितामा मतदान भइरहेको छ …
वैशाख २७, २०७९ मंगलबार

सुनवलका निर्वतमान मेयरले जम्मा गरे सुविधाबापतको साढे १८ लाख

परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका निर्वतमान मेयर भीमबहादुर थापा(भरत) ले कार्यकाल अ…
वैशाख २७, २०७९ मंगलबार

मतदाता भन्छन् : दल होइन व्यक्ति हेरेर भोट दिन्छौं

परासी : प्रतापपुर गाउँपालिका–२ का जाकिर हुसेन मियाँ एक राजनीतिक दलमा आस्था राख्छन्। अहिलेको स्…
वैशाख २६, २०७९ सोमबार

मतदातालाई बाँड्न राखेका साडी बरामद

परासी : मतदातालाई प्रलोभनमा पार्नका लागि वितरण गर्न राखिएका साडीलाई प्रहरीले सोमबार बरामद गरे…
वैशाख २५, २०७९ आइतबार

नवलपरासीमा कतै दुई, कतै त्रिपक्षीय प्रतिस्पर्धा

परासी : पश्चिम नवलपरासीका ७ स्थानीय तहमा कतै दुई पक्षीय त कतै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएक…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.