हरि शर्मा (नवलपरासी)

हरि शर्मा (नवलपरासी)

Total Post: 843

वैशाख १३, २०७९ मंगलबार

नवलपरासीमा ११ सय ४७ जनाको उमेद्वारी

परासी : पश्चिम नवलपरासीमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ११ सय ४७ जनाले उमेद्वारी दर्ता…
वैशाख १२, २०७९ सोमबार

हृदयेश त्रिपाठीले गृह जिल्लामै पाएनन् उम्मेदवार

परासी : नयाँ दल दर्ता गरेर स्थानीय तह निर्वाचनमा सहभागी भएका पूर्वमन्त्री हृदयेश त्रिपाठी आफ्नै ज…
वैशाख ११, २०७९ आइतबार

नवलपरासीमा ठूला दलले सोमबार मनोनयन दर्ता गर्दै

परासी : पश्चिम नवलपरासीका प्रमुख राजनीतिक दलहरुले सोमबार उम्मेदवार मनोनयन दर्ता गर्ने भएका छन्।…
वैशाख ११, २०७९ आइतबार

नवलपरासीका सात पालिकामा यी हुन् एमालेका उम्मेदवार

परासी : नेकपा एमालेले पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। टुंगो…
वैशाख १०, २०७९ शनिबार

निर्वाचनको विरोध गर्ने १० जना पक्राउ

परासी : निर्वाचन विरोधी कार्यक्रममा सहभागी भएका मोहन वैद्य समूहका १० जना कार्यकर्तालाई प्रहरीले …
वैशाख ९, २०७९ शुक्रबार

नाम कटौती गरी अन्यलाई सिफारिस गरेको भन्दै मेयरदेखि पूर्वक्षेत्रीय सभापतिले दिए कांग्रेस जिल्ला समितिमा निवदेन

परासी : नगर समितिले नाम कटौती गरेर सिफारिस गरेपछि पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको कांग्…
वैशाख ९, २०७९ शुक्रबार

उम्मेदवार बन्न पाल्हीनन्दनकी उपाध्यक्षले कांग्रेस छाडिन

परासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहाँर कांग्रेस छाडेर म…
वैशाख ९, २०७९ शुक्रबार

स्थानीय तह निर्वाचन :  मेयर र अध्यक्ष लड्न दुई उपसचिवले दिए राजीनामा

नवलपुर : नगरपालिकाको मेयर र गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न नेपाल सरकारका दुईजना उपसचिवले …
वैशाख ३, २०७९ शनिबार

टाइफाइडविरुद्धको खोपमा ३ हजारबढी बालबालिका छुटे

परासी : सरकारले सञ्चालन गरेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा पश्चिम नवलपरासीमा ३ हजारबढी …
चैत ३०, २०७८ बुधबार

चिन्ह नभएका जिल्लामा स्वतन्त्रबाट चुनाव लड्छौं : हृदयेश त्रिपाठी

परासी : जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह निर्वाचनमा १७ जिल्लाबाहेक अन्…
चैत ३०, २०७८ बुधबार

सुत्केरी भेटन गाउँपालिका उपाध्यक्ष  घरघरमा

परासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले सुत्केरी महिलाहरुका लागि छुट्टै कार्यक्रम सञ्चा…
चैत २६, २०७८ शनिबार

रुखबाट खसेर चितुवा मर्‍यो

परासी : बालकलाई आक्रमण गरेर भागेको चितुवा रुखबाट खसेर मरेको छ। पश्चिम नवलपरासीको प्रतापपुर ग…
चैत २६, २०७८ शनिबार

शसस्त्र प्रहरीद्धारा ९ लाखको कपडा बरामद

परासी : भारतबाट भन्सार छलेर पश्चिम नवलपरासी भित्राउन राखिएको ९ लाख बढी मूल्य पर्ने कपडालाई शसस्…
चैत २४, २०७८ बिहीबार

हतियार बुझाउन अटेरी गर्दै सर्वसाधारण

परासी : जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले हतियार बुझाउन निकालेको सूचना कार्यान्वयन गर्न …
चैत २३, २०७८ बुधबार

नवलपुरमा पनि पल शाहलाई थुनामा पठाउन आदेश

नवलपुर : तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको नवलपुर जिल्ला अदा…
चैत २३, २०७८ बुधबार

नवलपरासी कांग्रेसमा उम्मेदवार सिफारिसमै विवाद

परासी :  बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस पश्चिम नवलपरा…
चैत २२, २०७८ मंगलबार

माग पूरा हुनेमा विश्वस्त छौं : महन्थ ठाकुर

परासी : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारले आफ्ना माग पू…
चैत १७, २०७८ बिहीबार

‘अख्तियारको पत्र स्पष्ट नहुँदा जवाफ दिन समस्या’

परासी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाउने पत्र स्पष्ट नहुँदा काम कारबाहीमा समस्या भएको …
चैत ६, २०७८ आइतबार

म्यादी प्रहरीमा भर्ना हुन आएकाहरु भन्छन् : रहर होइन बाध्यता हो

परासी : दुई वर्षीय छोरालाई पिठ्युँमा बोकेर आएकी बर्दघाट नगरपालिका–४ की शान्ती माया थापा (३४) …
चैत ६, २०७८ आइतबार

म्यादी प्रहरीमा भर्ना हुनेको 'क्रेज'

परासी : पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भीड बढेको छ ।  बैशा…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.