क्रान्ति शाह

क्रान्ति शाह

Total Post: 2087

चैत २३, २०८० शुक्रबार

संयुक्त इफ्तारीमा २५ सय बढी मुस्लिम धर्मावलम्बी सहभागी

वीरगन्ज : पवित्र पर्व रमजानको रोजा बसेका मुस्लिम धर्मावलम्बीहरूका लागि शुक्रबार साँझ वीरगन्ज महान…
चैत २२, २०८० बिहीबार

तरकारीको बोराभित्र लागूऔषधको तस्करी गर्ने भारतीय पक्राउ

वीरगन्ज : नेपालमा प्रतिबन्धित लागूऔषधसहित एक भारतीय युवक वीरगन्जमा पक्राउ परेका छन्। लागूऔषधसहि…
चैत २२, २०८० बिहीबार

नयाँ वर्षका अवसरमा वीरगन्जमा तीन दिन ‘रात्रि बजार’

वीरगन्ज : वीरगन्जमा यसपालि पनि नयाँ वर्ष र ईदको अवसर पारेर वीरगन्ज महानगरपालिकाले ‘रात्र…
चैत २१, २०८० बुधबार

वीरगञ्जबाट ५० लाखको तस्करीको सामानसहित ट्रक नियन्त्रणमा

वीरगन्ज : प्रहरीले वीरगन्जबाट तस्करीको आशंकामा ५० लाख रुपैयाँ मूल्यको सामानसहित एउटा ट्रक नियन्त्…
चैत २१, २०८० बुधबार

पर्साको हुलाकी सडकमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु, १ गम्भीर घाइते

वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाँउपालिका-६ लखनपुर स्थित हुलाकी सडकमा मंगलबार बेलुकी दुई वटा…
चैत २०, २०८० मंगलबार

जनप्रतिनिधिको कुटाइबाट प्रशासकीय अधिकृत घाइते, कर्मचारीहरू आन्दोलनमा

वीरगन्ज : पर्साको धोबिनी गाँउपालिकाका कर्मचारीहरू मंगलबार दिउँसोदेखि कामकाज ठप्प पारेर आन्दोलन…
चैत २०, २०८० मंगलबार

बारामा हुण्डी कारोबारीको आशंका १३ लाख ५० हजार नगदसहित दुई जना पक्राउ

वीरगन्ज : बारामा श्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्…
चैत २०, २०८० मंगलबार

चोरीको मोटरसाइकल र स्कुटीसहित दुई युवक पक्राउ

वीरगन्ज : वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ प…
चैत १८, २०८० आइतबार

वीरगन्जमा कल सेन्टर खोलेर भारत, पाकिस्तानमासमेत ठगी धन्दा गर्ने चिनियाँ गिरोह पक्राउ

वीरगन्ज : सामाजिक सञ्जाल र मोबाइल फोनमार्फत नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकका नागरिकलाई व…
चैत १८, २०८० आइतबार

वीरगन्ज चिनी मिल चलाउन बजेट माग

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सरकारले आगामी बजेटमा वीरग…
चैत १७, २०८० शनिबार

नियम मिचेर निमावि तहका शिक्षक एसईईको केन्द्राध्यक्षमा नियुक्त

बारा : माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा केन्द्रको केन्द्राध्यक्ष माध्यमिक विद्यालयका प्रधानाध्…
चैत १७, २०८० शनिबार

वीरगन्जमा जथाभावी फोहोर फाल्नेबाट जरिवाना बापत २७ लाख राजश्व संकलन

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्नेहरूलाई कारबाही गरी १४ महिनामा २७ लाख रु…
चैत १६, २०८० शुक्रबार

सामाजिक सञ्जालको दुरुपयोगले आत्महत्या बढ्यो

वीरगन्ज : पर्सा जिल्लामा केही वर्ष यता आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयक…
चैत १५, २०८० बिहीबार

वीरगन्ज भन्सारको राजश्व असूली निरन्तर ओरालो तर्फ

वीरगन्ज : मुलुक प्रमुख नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आ…
चैत १५, २०८० बिहीबार

दाइजोको निहुँमा बिहे भाँडेको आरोपमा पक्राउ परेका बेहुलासहित ५ जना धरौटीमा रिहा

वीरगन्ज : वीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विवाहको जग्गेबाटै पक्राउ परेका ब…
चैत ११, २०८० आइतबार

वीरगन्जलाई परवानीपुर गोल्डकप

वीरगन्ज : बाराको परवानीपुरमा आयोजित तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि वीरगन्ज…
चैत १०, २०८० शनिबार

चरेसको कारोबार गर्ने गिरोह पक्राउ

वीरगन्ज : वीरगन्जमा लागुपदार्थ चरेसको खरिदबिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। नेपालको…
चैत ७, २०८० बुधबार

भिस्वा होटलको क्यासिनोमा प्रहरीको छापा, चार नेपाली पक्राउ

वीरगन्ज : वीरगन्ज महानगरपालिका-१५ स्थित होटल भिस्वामा सञ्चालित सीएमजी क्लब क्यासिनोमा प्रहरीले छा…
चैत ७, २०८० बुधबार

लिङ्देनले भने : दरबार हत्याकाण्ड छानबिन गरेर पूर्वराजा ज्ञानेन्द्रलाई जेल कोच्ने हिम्मत छ ?

वीरगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजदरबार हत्याकाण्…
चैत ६, २०८० मंगलबार

नेपालको भन्सार हुकुमी शैलीमा चलिरहेको छ : प्रदीप यादव

वीरगन्ज : जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले नेपालको सीमा नाकामा रहरेका भन्सार …
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.