क्रान्ति शाह

क्रान्ति शाह

Total Post: 2294

जेठ २६, २०७९ बिहीबार

तस्करीका दुई करोडको सामानसहित तीन वटा ट्रक पक्राउ

वीरगन्ज : वीरगन्जमा प्रहरीले भारतबाट तस्करी गरी ल्याइएका सामान बोकेर जाँदै गरेका तीनवटा ट्रक नि…
जेठ २४, २०७९ मंगलबार

पप्पुको बदमासी रोकिएन, ७ वर्षमा पनि बनेन पुल

वीरगन्ज : पर्सा जिल्लाको ग्रामीण भेगलाइ सदरमुकाम वीरगन्जसँग जोड्ने एक मात्र सडकमा रहेको तिलावे न…
जेठ २१, २०७९ शनिबार

वीरगन्ज पुगेर अर्थमन्त्रीको वाचा : चिनी कारखाना पनि चल्छ, निजगढ विमानस्थल पनि बन्छ

वीरगन्ज : संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यपारी, किसान र मजदुरको हितमा सरकार…
जेठ २०, २०७९ शुक्रबार

वीरगन्ज महानगरको कार्यपालिकामा पनि गठबन्धनकै जित

वीरगन्ज : वीरगन्ज महानगरपालिका कार्यपालिका सदस्यको निर्वाचनमा पनि गठबन्धन विजयी भएको छ। महानगरप…
जेठ १६, २०७९ सोमबार

युवतीलाई बिहेको प्रलोभन दिएर पटकपटक बलात्कार, ३ जना पक्राउ

वीरगन्ज : वीरगन्जमा एक युवतीलाइ बिहेको प्रलोभन दिइ पटकपटक जबरजस्ती करणी गरेको घटनामा संलग्नमा …
जेठ १२, २०७९ बिहीबार

मेयर जितेको खुसियालीमा रक्तदान कार्यक्रम

वीरगन्ज : वीरगन्ज महानगरको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएको खुसियालीमा बिहीबार रक्तदान…
जेठ ११, २०७९ बुधबार

पर्साको १४ मध्ये १३ पालिकाको उपप्रमुखमा नयाँ अनुहार

वीरगन्ज : पर्सा जिल्लाका १४ पालिका मध्ये १३ पालिकाको उपप्रमुखमा पनि नयाँ अनुहार चुनिएका छन्। वी…
जेठ १०, २०७९ मंगलबार

वीरगन्जका नवनिर्वाचित मेयर सिंहलाई सांसद यादवद्वारा चाँदीको मुकुट लगाएर सम्मान

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई जनता समाजवादी पार्टीका केन्…
जेठ १०, २०७९ मंगलबार

वीरगन्ज महानगरपालिकामा गठबन्धनबाट मेयरमा राजेशमान र उपमेयरमा आलम विजयी

वीरगन्ज : मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका साझा उम्मेद…
जेठ ९, २०७९ सोमबार

वीरगन्जमा गठबन्धनको फराकिलो अग्रता, राजेशमान र इम्तियाजको जित पक्का

वीरगन्ज : मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा जित पक्का भइसकेका सत्ता ग…
जेठ ९, २०७९ सोमबार

वीरगन्ज महानगरको मेयर र उपमेयरमा गठबन्धनको जीत सुनिश्चित

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहको जीत सुनि…
जेठ ८, २०७९ आइतबार

बारामा कांग्रेसको विजय जुलुसमा झडप, १२ जनाभन्दा बढी घाइते

वीरगन्ज : बाराको महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसको विजय जुलुसमा झडप भएको छ। महागढीमाइ…
जेठ ८, २०७९ आइतबार

सिम्रौनगढमा लोसपाको विजय जुलुसमा झडप, ७ जना घाइते

वीरगन्ज : बाराको सिम्रौनगढ नगरपालिकामा निर्वाचित लोसपाका समथर्क र पराजित कांग्रेसका समर्थकबीच झ…
जेठ ८, २०७९ आइतबार

बाराको महागढीमाई नगरपालिकाको मेयर र उपमेयरमा फेरि कांग्रेस विजयी

वीरगन्ज : बाराको महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो विरासत कायम राखेको छ । शनिबार…
जेठ ८, २०७९ आइतबार

वीरगन्जमा गठबन्धनका उम्मेदवार राजेशमान १५ हजारभन्दा बढी मतले अगाडि

वीरगन्ज : मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका तर्फबाट जनत…
जेठ ७, २०७९ शनिबार

देशकै कान्छा पालिका प्रमुख भन्छन्, ‘मेरो पहिलो प्राथमिकता कृषि’

वीरगन्ज : पर्साको कालीकामाइ गाँउपालिकाको अध्यक्षमा नवनिर्वाचित सम्भवत देशकै सबैभन्दा कान्छा पालिक…
जेठ ७, २०७९ शनिबार

पर्साका १३ मध्ये १२ पालिका प्रमुखमा नयाँ अनुहार

वीरगन्ज : पर्सा जिल्लामा कुल १४ वटा पालिका छन्। तीमध्ये शुक्रबार अपरान्हसम्म १३ वटा पालिकाको मतगण…
जेठ ६, २०७९ शुक्रबार

कलैया उपमहानगरमा एमालेका उम्मेदवार विजयी

वीरगन्ज : बाराको कलैया उपमहानगरपालिकामा सत्तागठबन्धनलाइ पराजित गर्दै नेकपा एमालेले फराकिलो मत…
जेठ ६, २०७९ शुक्रबार

सिम्रौनगढमा लोसपाका उम्मेदवार विजयी

वीरगन्ज : बाराको सिम्रौनगढ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी(लो…
जेठ ६, २०७९ शुक्रबार

पर्सामा जसपालाई हराउँदै एमालेका जसवन्त यादव बने सखुवाप्रसौनीको अध्यक्ष

वीरगन्ज : पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा ३२ वर्षीय युवा विजयी भएका छन् । गाउँपाल…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.