भ्रममा बाँचेका खुसीहरू !
मानिस जीवनमा खुसी र आनन्द चाहन्छ। जो सुख, दुःख, खुसी र आनन्दभित्र नै जीवन खोजिरहन्छन्। तर पृथ्वी…
चर्किएको छाती !
सुम्सुम्याउँदै गन्छिन् दस वटा पुगेछ । एघारौं मालालाई पर्खिरहेको भित्तोलाई हेरेर टोलाउँछिन् । फेर…
नसुनाई दिनु है !
“आफ्नैले जब पराइ ठान्न थाल्दो रैछ,
जस्को लागि रहर साँच्यो उसले गाल्न थाल्दो रैछ ।
…
असुरक्षित सडक : नियत कि नियति!
कहालीलाग्दा सडक दुर्घटनाहरू दिनहुँ सुन्नु र देखिनु सामान्य झैं भइसके। सडक दुर्घटनाका कारण कुनै…
त्यसैले सुरक्षा दस्तामा एकरूपता
बिना अर्थ सृष्टि हुन्न। यस संसारमा सिर्जित हरेक वस्तुले कुनै न कुनै अर्थ बोकेकै हुन्छ। यसैगरी, प्…
‘इगो’को दलदलमा नेतृत्व
२००७ सालको नेपालको प्रजातान्त्रिक क्रान्तिपछि राजा र दरबारको इगोको कारण व्यवस्थामा उथलपुथल भएको …
साइत नजुरेको ‘सुशासन’का पाइला
आज देशमा तीनै तहका सरकार विकासका योजना र कार्यान्वयनमा तल्लीन छन्। आर्थिक, सामाजिक, राजनीतिकलग…
चिन्ताले जलाएको चिता
चिन्ताको सागर यस्तो सागर हो जहाँ बगेका हरेक थोपा आँसुले आगोको ज्वाला ओकलिरहेका हुन्छन्। आगोको रापमा ऊ आफैं छटपटी रहन्छ। आँसुका थोपा झरिरहन्छन्, आगोको मुस्लोमा पेट्रोल खनाएझैं। ऊभित्रको आगोको ज्वाला दन्किरहन्छ।
खिसिट्यूरीका लयहरू
जीवन के हो ?
अनि के हुन यी सन्तुष्टि र रहरहरू ?
भन्छन् बाँच्न जान्नु पर्छ रे¸
जानीन मैल…
अर्थपूर्ण जीवनको आयु !
जन्मिएपछि मान्छे मर्नै पर्छ। अर्थात् जन्म नै मृत्युको सुरुआत हो। जन्मदेखि मृत्युसम्मको अवधि हो, आयु।…
अनुहारभित्रका अनुहारहरू !
मानव शरीरका पाँचैं इन्द्रियहरूको केन्द्र हो, मानिसको अनुहार। अन्य अंगभन्दा सुन्दर देखिन चाहन्छ र …
अँधेरीमा हराएका उजेलीहरू
पृथ्वीमा सूर्यको किरण एकै साथ सर्वत्र छाउन सक्दैन। आफ्नै गतिमा सूर्यलाई परिक्रमा गरिरहेको पृथ्वीले…
ध्यानको मर्म
ध्यान यस युगमा बहुचर्चित शब्द बनेको छ। यसका विषयमा मानिसका आआफ्ना धारणा छन्। विभिन्न धर्म सम्प्रदा…
कल्पनामा रमाएका सन्तुष्टिहरू
वास्तविकताको संसार तथा ज्ञानको आफ्नै सीमा हुन्छ। तर, कल्पनाको संसारको कुनै सीमा छैन। वास्तविकतामा कहिल्यै महसुससम्म नभएको संसारमा पनि कल्पनाले मानिसलाई लैजान सक्छ।
हराएको मान्छे!
कहिलै उठ्न नसक्ने गरी मान्छे मान्छेकै नजरबाट खस्न थाले। नैतिकता भुल्न थाले। मान्छेले मान्छेकै बीच पर्खालहरू बनाउन थाले।
कहाँ छ जीवनको गन्तव्य ?
गीतहरू सुन्दर र कर्णप्रिय हुन्छन् नै। गीतहरूलाई शब्दले मात्र राम्रो बनाउने होइन। गीत सुन्दर र कर्णप्रिय हुन संगीत र सुर साधनाले भरिएको स्वरको पनि उत्तिकै महत्त्व रहन्छ।
भ्रष्टाचारभित्रका छिद्रहरू
भ्रष्टाचार नियन्त्रण तथा न्यूनीकरण राज्यको साझा दायित्व हो। भ्रष्टाचारको अनुसन्धान एउटा जटिल विषय हो।
घृणाभित्रका सफल कथा
मानिस जीवनका हरेक मोडमा सुख चाहन्छ। तर सुखको खोजीमा कहिलेकाहीं सही मार्ग फेला पार्न नसक्दा मा…
खुसीभित्रका खुसी !
धर्तीमा रहेका चेतनशील हुन् वा अचेतनशील सबै जीवको बाँच्ने अधिकार हुन्छ। सबै जीवहरूमा खुसीमा जि…