केशरराज क्षेत्री

केशरराज क्षेत्री

Total Post: 515

पुस २, २०८१ मंगलबार

नगरप्रमुखको पारिश्रमिकबाट विद्यार्थीलाई छात्रवृत्ति

बुटवल : तिलोत्तमा नगरपालिका रूपन्देहीका नगरप्रमुख रामकृष्ण खाणले आफूले बुझ्ने वर्षभरिको पारिश्रम…
मंसिर २५, २०८१ मंगलबार

कछुवा गतिमा मदन भण्डारी राजमार्ग : ५ वर्षमा आधामात्रै काम

बुटवल : मदन भण्डारी राजमार्ग कछुवा गतिमा सञ्चालन भइरहेको छ। पाँच वर्षभित्र सक्नुपर्ने आयोजना सम्झ…
मंसिर २३, २०८१ आइतबार

पुसभित्रै छिचोलिँदै सिद्धबाबा सुरुङमार्ग

बुटवल : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सिद्धबाबा सुरुङमार्गको पुसभित्रै ‘ब्रेक…
मंसिर १३, २०८१ बिहीबार

स्थानीय न्यायिक समिति : न कानुनी ज्ञान न जानकार, न्याय सम्पादनमा अलमल

बुटवल : संघीयतापछि घर दैलोमै सरकार र संसद् (गाउँसभा-नगरसभा) को व्यवस्था भयो। साना–साना…
मंसिर ५, २०८१ बुधबार

नियमनमा चुके तीन तहकै सरकार, सहकारीमा चल्यो सञ्चालकको रजाइ

बुटवल : जताततै चर्चा छ, सहकारी हिनामिनाको । कसैमाथि अनुसन्धान भइरहेको छ, कोही फरार छन् …
कात्तिक ३०, २०८१ शुक्रबार

पश्चिम नेपालको लाइफलाइन : ठेकेदारद्वारा काम ठप्प, स्थानीय दिक्क

बुटवल : पश्चिम नेपालको लाइफलाइन हो, नारायणगढ–बुटवल सडक। दुई लेनको यो सडक विस्तार गर्ने…
कात्तिक २८, २०८१ बुधबार

लुम्बिनीको ध्यान टुक्रेमा, बहुवर्षीय आयोजना अलपत्र

केन्द्र सरकारले बजेटमा स्पष्ट भागबन्डा गरेको छ– ठूला आयोजना केन्द्र सरकार, मझौला प्रदेश सरकार र साना आयोजना स्थानीय तहले सञ्चालन गर्ने। तर, लुम्बिनी प्रदेश सरकार भने मझौला/बहुवर्षीय योजनाभन्दा ‘टुक्रे योजना’ मा रमाइरहेको छ। त्यसैकारण, बहुवर्षीय योजना बजेटको अभावमा अलपत्र छन्। आखिर, लुम्बिनी प्रदेश सरकार ‘टुक्रे योजना’ मा किन जोड दिइरहेको छ त ?  जानकारहरू भन्छन्, ‘आफन्त र कार्यकर्ता पोस्न।’ तर, यस्ता योजना न पूरा हुन्छन्, न प्रतिफल नै दिन्छन्। केवल भइरहेको छ त, राज्यको स्रोतको दोहन।
कात्तिक २१, २०८१ बुधबार

४० सहकारीको ८८ अर्ब हिनामिना

बुटवल : मुलुकको सहकारी क्षेत्रले ‘नक्कली दृष्टान्त’ को महामारी भोगिरहेको छ । …
कात्तिक १२, २०८१ सोमबार

सहकारीमा यस्ता छन् बेथिति, अग्रस्थानमा बागमती

बुटवल : देशभर बचत तथा ऋणको कारोबार गर्ने कुल सहकारी करिब १४ हजार हाराहारीमा छन् । तीमध्…
कात्तिक ५, २०८१ सोमबार

स्वर्गद्धारी नगरपालिकाले प्लाष्टिकका माला विस्थापित गर्ने

बुटवल : स्वर्गद्धारी नगरपालिका प्यूठानले नजिकिँदै गरेको तिहारमा प्राकृतिक फूलका मालाहरू प्रयोग …
कात्तिक २, २०८१ शुक्रबार

महिलाको अधिकार ३३ प्रतिशत, पालिका नेतृत्वमा ३.३२ मात्रै

बुटवल : दलहरूको गैरजिम्मेवारका कारण स्थानीय तह (पालिका) मा महिला नेतृत्वको अवस्था निकै कमजोर …
कात्तिक १, २०८१ बिहीबार

पालिका ७५३, महिला नेतृत्व २५ मात्र !

बुटवल : राजनीतिक दलहरूबीच संविधान संशोधन र मिसन ८४ को चर्चा चलिरहेका बेला देशभर पालिका हाँ…
असोज ११, २०८१ शुक्रबार

सहकारी ठगीमा फरार इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली भारतबाट पक्राउ

बुटवल : सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देव कुमार नेपाली भारतबाट …
असोज ८, २०८१ मंगलबार

प्युठानमा युवतीले जन्माइन् तिम्ल्याहा छोरी

बुटवल : प्युठान अस्पतालमा एक युवतीले तिम्ल्याहा छोरी जन्माएकी छन्। गौमुखी गाउँपालिका-६ लिवाङ नि…
असोज ८, २०८१ मंगलबार

कसैलाई छ, कसैलाई छैन : गर्भवती र सुत्केरीलाई गरिने हवाई उद्धार

बुटवल : सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूलाई लक्षित गरेर …
असोज ७, २०८१ सोमबार

पक्राउ परे छवि, त्रस्त रवि

काठमाडौं : सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशी पक्राउ प…
असोज ५, २०८१ शनिबार

समितिले प्रतिवेदन बुझायो, अब सरकारले के गर्छ ?

काठमाडौं : ९९ दिन लगाएर १ हजार १ सय २४ पृष्ठ लामो प्रतिवेदन सहकारी छानबिन विशेष समितिले शुक्…
असोज ३, २०८१ बिहीबार

संविधानको सुन्दरता,समावेशिता

बुटवल : नेपालको संविधान २०७२ को प्रस्तावनामै लेखिएको छ, ‘समानुपातिक, समावेशी र सहभागि…
असोज २, २०८१ बुधबार

जीबीलाई मलेसिया पठाउन सहकारी र अध्यागमन विभागकै अनुमति

जीबीलाई मलेसिया जान अनुमति दिँदा गृहमन्त्रीमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, अध्यागमन विभागमा सहसचिव झलकराम अधिकारी महानिर्देशक थिए।
असोज १, २०८१ मंगलबार

तीन खम्बाको एक खम्बा– सहकारी ‘कमजोर’

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले झन्…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.