धनवीर महतो

धनवीर महतो

Total Post: 541

पुस १५, २०८१ सोमबार

पत्रकारहरूको पेशागत सुरक्षाका निम्ति प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिंह

महोत्तरी : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारहरूको पेशागत सुरक्षाका निम्ति प्रदेश…
पुस १४, २०८१ आइतबार

प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप, कारबाहीको माग गर्दै विद्यार्थी सडकमा

जलेश्वर : छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा आइतबार दिनभरि नै सदरमुकाम जलेश्वरमा विद्यार्थी …
पुस १३, २०८१ शनिबार

मधेसको समग्र विकासका लागि एमाले अघि बढ्दैछ: महासचिव पोखरेल

महोत्तरी : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेसको हक अधिकार र विकासका लागि नेकपा एमाले…
पुस १३, २०८१ शनिबार

युवालाई स्वदेशमै रोजगारको अवसर सिर्जना गर्ने प्रयास गरिरहेका छौं : मन्त्री भण्डारी

महोत्तरी : श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार प्रविधिलाई चुस्…
मंसिर १७, २०८१ सोमबार

तलबको माग गर्दै सम्सीका शिक्षक धर्नामा

सम्सी (महोत्तरी) : गाउँसभाको बन्द सत्र सम्पन्न नहुँदा सम्सी गाउँपालिकाका शिक्षकहरू धर्नामा बसेका छ…
मंसिर १७, २०८१ सोमबार

रामगोपालपुर नगरपालिका-२ मा एमालेको जीत

महोत्तरी : रामगोपालपुर नगरपालिका-२ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सकिवुल खान विजयी भएका…
मंसिर १६, २०८१ आइतबार

महोत्तरीमा उपनिर्वाचन : १२ बजेसम्म ८१२ मत खस्यो

महोत्तरी : महोत्तरीको रामगोपालपुर नगरपालिकामा- २ का वडाअध्यक्ष पदको लागि उपनिर्वाचन भइरहेको छ।…
मंसिर १४, २०८१ शुक्रबार

६ अभियुक्त सार्वजनिक

जलेश्वर (महोत्तरी) : श्रङ्खलाबद्ध चोरी, डाँका तथा लुटपाट काण्डका ६ अभियुक्तलाई महोत्तरी प्रहरीले स…
मंसिर १३, २०८१ बिहीबार

एम्बुलेन्सको साइरनमा लागुऔषध, २ जना पक्राउ

महोत्तरी : एम्बुलेन्सको साइरनमा लुकाएर लागुऔषध ओसारपसार गर्दै आएको अवस्थामा २ जना पक्राउ परेका …
मंसिर ७, २०८१ शुक्रबार

कप्तान पूजा महतो सम्मानित

महोत्तरी : नेपाल महिला क्रिकेट टिमका कप्तान पूजा महतोलाई सदरमुकाम जलेश्वरमा सम्मान गरिएको छ। श…
मंसिर ७, २०८१ शुक्रबार

घुससहित नायब सुब्बा यादव पक्राउ

महोतरी : जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोक यादव घुससहित पक्राउ परेका छ…
मंसिर ५, २०८१ बुधबार

फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

महोत्तरी : डाँका कार्यमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत महोत्तरीबाट…
मंसिर ४, २०८१ मंगलबार

फरार प्रतिवादी पक्राउ

महोत्तरी : महोत्तरीमा चारजना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तथा मातहत का…
मंसिर ४, २०८१ मंगलबार

कप्तान पूजा महतोलाई नगद १ लाख ५१ हजार रुपैयाँसहित नगरपालिकाको सम्मान

महोत्तरी : महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई गौशाला नगरपालिकाको कार्यालयले सम्मान गरिएक…
मंसिर ३, २०८१ सोमबार

कप्तान पूजा महतोलाई गौशालामा नागरिक अभिनन्दन

गौशाला (महोत्तरी) : नेपाल महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई गौशालामा नागरिक अभिनन्दन गर…
मंसिर २, २०८१ आइतबार

महोत्तरीमा वडाध्यक्षका लागि २० जनाको उम्मेदवारी

महोत्तरी : मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि महोत्तरीको रामगोपालपुरमा २० जनाले उम्मेद…
मंसिर २, २०८१ आइतबार

कप्तान पूजा महतोलाई नागरिक अभिनन्दन गर्दै

गौशाला : नगरवासीले यू-१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई नागरिक अभिनन्दन गर्ने भएको छ…
कात्तिक २८, २०८१ बुधबार

वडाअध्यक्ष उपर कुटपिटको आरोप

महोत्तरी: गौशाला नगरपालिका वडा नं. १ का वडाअध्यक्ष नविनकुमार साहले महिलालाई कुटपिट गरेको भन्द…
कात्तिक २२, २०८१ बिहीबार

सझुका अर्घ्य दिएलगत्तै सम्पन्न भयो छठको मुख्यपूजा

महोत्तरी : अस्ताउँदो सूर्यलाई सझुका अर्घ्य दिएपछि छठ पर्वको मुख्यपूजा भएको छ। बिहीबार साँझ एकसाथ…
कात्तिक २२, २०८१ बिहीबार

सामाचकेवा खेल्ने तयारी गर्दै मिथिलाका महिला

महोत्तरी : मिथिलाका घरघरमा साँझको समयमा लोकगाथामा आधारित सांगीतिक पर्व सामाचकेवाको तयारी गर…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.