विजय कुमार सिंह

विजय कुमार सिंह

Total Post: 303

जेठ १५, २०७९ आइतबार

मिथिलाका सबै महिलालाई साक्षर बनाइने

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता सिंह बुढाथोकीले नगर भ…
जेठ ८, २०७९ आइतबार

धनुषामा कांग्रेसका जिल्ला सभापति मेयरमा पराजित

ढल्केवर(धनुषा) : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्…
जेठ ६, २०७९ शुक्रबार

धनुषाको गणेशमान चारनाथमा कांग्रेसले जित्यो मेयर र उपमेयर

ढल्केवर(धनुषा) : धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेद…
जेठ ४, २०७९ बुधबार

धनुषाको बटेश्वर गाउँपालिकामा कांग्रेस विजयी, एमाले क्लिन स्वीप

ढल्केवर (धनुषा)  : धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका …
जेठ ४, २०७९ बुधबार

मुखियापट्टी मुसहरनियामा जसपाका उम्मेदवार विजयी

ढल्केवर(धनुषा) : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) विजयी…
जेठ २, २०७९ सोमबार

मिथिला-२ मा एकीकृत समाजवादीका उम्मेदवार विजयी

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिका–२ मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार विजय…
जेठ १, २०७९ आइतबार

सबैला र धनुषाधाममा कांग्रेस, कमलामा माओवादीका वडाध्यक्ष विजयी

ढल्केवर(धनुषा) : धनुषाको सबैला नगरपालिका-१ मा नेपाली कांग्रेसका मिथिला साह विजयी भएका …
जेठ १, २०७९ आइतबार

धनुषाको मिथिला नगरपालिका–१ मा कांग्रेसको प्यानल विजयी

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिका–१ मा नेपाली कांग्रेसको प्यानल विजयी भएका छन्। वडाअध्…
वैशाख ३१, २०७९ शनिबार

मिथिला र बटेश्वरमा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता काय…
वैशाख २६, २०७९ सोमबार

छोरालाई सहिद घोषणा गराउन बुवा उम्मेदवार

 ढल्केवर : धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका रामजीवन महतो मत माग्न बिहानै मतदात…
वैशाख २२, २०७९ बिहीबार

धनुषामा अवैध लागुऔषधसहित पक्राउ

ढल्केवर(धनुषा) :  धनुषा प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने…
वैशाख २०, २०७९ मंगलबार

गाडीको ठक्करबाट प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

ढल्केवर(धनुषा) : धनुषामा गाडीको ठक्करबाट एक प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ। गए राति गा…
वैशाख १९, २०७९ सोमबार

मिथिलालाई नमूना नगर बनाउन भिजन र मिसनका साथ मेयरको उम्मेदवारी दिएको हुँ : महतो

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाका नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार महेन्द्र महतोल…
वैशाख १८, २०७९ आइतबार

मिथिलामा एमाले विवाद उत्कर्षमा : बैठकमै रघुवीर महासेठलाई हुलहुज्जत

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकामा नेकपा एमाले भित्रको विवाद उत्कर्षमा पुगेको छ। अन्त…
वैशाख १८, २०७९ आइतबार

मतदाता रिझाउन घरदैलोमा उम्मेदवार

ढल्केवर(धनुषा) :  आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले चुनाव चिन्ह पाएसँगै मत…
वैशाख १८, २०७९ आइतबार

धनुषामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु

ढल्केवर(धनुषा) : धनुषामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ढल्केवर—जनकपुर सडकखण्डअन्…
वैशाख १६, २०७९ शुक्रबार

ओलीको अश्वासनपछि महतोले लिए उम्मेदवारी फिर्ता

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेका बागी उम्मेदवार बनेका निवर्तमान मेय…
वैशाख १३, २०७९ मंगलबार

मिथिलाको मेयर बन्न दुई दर्जन उम्मेदवार चुनावी मैदानमा

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाको मेयर पदका लागि दुई दर्जन नेताले मनोनयन दर्ता गरा…
वैशाख १३, २०७९ मंगलबार

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, तीन युवकको मृत्यु

ढल्केवर(धनुषा) : धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा तीन युवकको मृत्यु भएको छ। मंगल…
वैशाख १२, २०७९ सोमबार

अन्तिम समयमा एमालेले गर्‍यो उम्मेदवार फेरबदल, बहालवाला मेयरको टिकट खोसियो

ढल्केवर(धनुषा) : नेकपा एमालेले धनुषाको मिथिला नगरपालिकाको मेयर पदको लागि राजाराम महतोलाई उ…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.