‍भवानी खड्का

‍भवानी खड्का

Total Post: 233

मंसिर २, २०८१ आइतबार

गौरीशंकर गाउँपालिकामा उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी

दोलखा : गौरीशंकर गाउँपालिकामा हुने उपनिर्वाचनका लागि १६ जनाले मनोनयन दर्ता गराएका छन्। …
कात्तिक २९, २०८१ बिहीबार

विष सेवनबाट वृद्ध महिलाको मृत्यु

कालिञ्चोक गाउँपालिका २ बाबरेकी ८४ वर्षीय पदमकुमारी कठायतको विष सेवनबाट मृत्यु भएको छ। कात्तिक…
कात्तिक २७, २०८१ मंगलबार

मनोनयन दर्ताअघि नै घरदैलो अभियानमा जुटे दलहरू

दोलखा : मंसिर १६ गते हुने उपनिर्वाचनका लागि गौरीशंकर गाउँपालिकामा राजनीतिक दलका नेताहरू घर…
कात्तिक २५, २०८१ आइतबार

दोलखामा वृद्ध मृत फेला

दोलखा : दोलखाको भिमेश्वर नगरपालिकामा वृद्ध मानिस झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । …
कात्तिक ११, २०८१ आइतबार

आम्दानीको मुख्य स्रोत बन्दै मौरीपालन व्यवसाय

दोलखा : गौरीशंकर गाउँपालिकामा मौरीपालन व्यवसायबाट कृषकहरू आम्दानीका स्रोत बढाउँदै छन्। परम्परा…
कात्तिक १०, २०८१ शनिबार

खानेपानी सबडिभिजन कार्यालय पुनःस्थापना

दोलखा  : ‘एक घर एक धारा’को लक्ष्य प्राप्तिका लागि दोलखामा पुनः खानेपानी…
असोज २७, २०८१ आइतबार

दोलखामा दुई यात्रुबाहक बस ठोक्कियो

दोलखा : दोलखाको गोपीखोलामा दुई बस ठोक्किँदा चार जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लाग…
असोज २५, २०८१ शुक्रबार

सभ्य दसैं, भव्य संस्कृति

हाम्रा हरेक चाडपर्वको आफ्नै अर्थ र महत्व छ। चाडपर्वहरूमा हाम्रो संस्कार र संस्कृतिसमेत जोडिएको छ। तर, पछिल्लो समय हामीले मनाउने चाडपर्वमा संस्कृति कम र विकृति बढी देखिन थालेको छ।
असोज २४, २०८१ बिहीबार

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दोलखामा दुर्घटना : एक जनाको मृत्यु, ८ घाइते

दोलखा : काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८४३  …
असोज २४, २०८१ बिहीबार

दोलखामा जिप दुर्घटना, एकै परिवारका छजना घाइते

दोलखा : काठमाडौंबाट मेलुङ गाउँपालिका- ४ जाँदै गरेको जिप शैलुङ गाउँपालिका –२ मा दुर्घ…
असोज २३, २०८१ बुधबार

दोलखा बस दुर्घटना : गम्भीर घाइते भएका दुई जनालाई धुलिखेल लगियो

दोलखा : काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बागमती प्रदेश ०१-००६ ख ०६३५ नम्बरको यात्रुबा…
असोज १, २०८१ मंगलबार

छिरिङ्मा र घोरा खुसी पार्न क्षमा पूजा

दोलखा : गौरीशङ्कर गाउँपालिका-९ बेदीङवासीले क्षमा पूजा गरेका छन्। रोल्वालिङ क्षेत्रको भूमि देवता…
भदौ ३१, २०८१ सोमबार

भीम बहादुर स्मृति कपको उपाधि सहिद आवासीय मावि जिरीलाई

दोलखा : नेविसंघ दोलखाले आयोजना गरेको स्व. भीम बहादुर तामाङ स्मृति विद्यालय स्तरीय फुटबल प्रतिय…
भदौ २३, २०८१ आइतबार

विद्यार्थीलाई स्टेशनरी सामान वितरण

दोलखा : नेपाल मानव धर्म सेवा समिति दोलखाले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री …
भदौ १९, २०८१ बुधबार

हरितालिका तीज कस्तो कस्तो

पहिले तीजको छुट्टै महत्त्व थियो। त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे।
भदौ ११, २०८१ मंगलबार

व्यवसायमा विकल्प खोज्दै, फड्को मार्दै

दोलखा : भीमेश्वर नगरपालिका-९ खरीढुंगाका सोनाम तामाङ व्यवसायबाट नै गुजारा चलाउन अनेक विकल्पको…
भदौ ११, २०८१ मंगलबार

तितेपातीको उत्पादन दोलखामा, निर्यात जापानमा

दोलखा : दोलखा जिल्लाको बैत्यश्वर गाउँपालिका– ७ का रेशम राजस्वराज रिमालले व्यावसायिक…
भदौ ६, २०८१ बिहीबार

संस्कृति संरक्षणका लागि लाखे प्रदर्शनी

दोलखा : दोलखा सदरमुकाम चरिकोटमा सांस्कृतिक विकास र जात्रा-पर्वहरूको संरक्षण र प्रवर्द्धनका लागि …
भदौ ६, २०८१ बिहीबार

भैरवकुमारी जात्रा सुरु

दोलखा : ऐतिहासिक सहर दोलखा बजारमा बुधवार बेलुका १० बजेबाटबाट भैरवकुमारी जात्रा सुरु भएको छ…
भदौ ४, २०८१ मंगलबार

दोलखामा गाईजात्रा

दोलखा : दोलखा बजारमा धुमधामका साथ गाईजात्रा मनाइएको छ। मृतात्माको सम्झना र आत्मा शान्तिका लागि…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.