भारतसँग विश्वासको सम्बन्ध
सीमा समस्या समाधानको पाटो धेरै जटिल छ। त्यस सीमाको विषयमा लागियो भने अरू कुरा पनि पाइँदैन भन्ने प्रधानमन्त्रीको रणनीति हो। यो रणनीतिक एकदम ठीक छ।
शीर्षनेताको मपाईंत्व
जनमत हेर्दा कांग्रेसको विकल्पमा रास्वपा उदाएजस्तो देखिन्छ। तर, कति टिकाउ हुन्छ ? यो हेर्न बाँकी छ।
