अन्नपूर्णा : शिखरको दिव्य वात्सल्य
अन्नपूर्णा हिमालको पौराणिक, धार्मिक र ऐतिहासिक महत्व सनातनदेवी अन्नपूर्णाको नामसँग जोडिएको छ। यो केवल ढुंगा र हिउँको थुप्रो मात्र होइन, यो प्रकृतिले प्रदान गर्ने उर्वरता र प्रशस्तताको दिव्य प्रतीक हो।
प्रकृतिदेखि अध्यात्मसम्म
सूर्यकै कारण चराचर जीव उत्पन्न हुने, सूर्यद्वारा नै उनका पालन हुने। सूर्यमा नै सृष्टिका लय प्राप्त हुने र जो सूर्यनारायण हो, उनै म हुँ। सूर्य उपासना गायत्री मन्त्रसँग गहिरो सम्बन्ध रहन्छ।
विविध दृष्टिकोणमा पाथीभरा
पाथीभरा
वर्तमान नाम पाथीभरा, मुकुम्लुङले चिनिन्ने पहाडको शिखरमा अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो…