जहाँ भावना सुसेली खेल्छन् . . .
रानाथारू समुदायका चाडपर्वका गीतले वातावरण भरिन्छ, नृत्यले कथाहरू सुनाउँछ र रङले उज्यालो बनाउँछन्।
जहाँ प्रकृति बोल्छ, त्यहाँ मान्छेले सुन्छन्. . . !
सुदूरपश्चिम नेपाल एउटा यस्तो कथा हो, जुन विश्वले अझै पूरा पढिसकेको छैन। भिडभाड भएका राजमार्ग …