कूटनीतिमा नेपाल : ‘अ क्याट एन्ड थ्री लायन्स’!
अन्तर्राष्ट्रिय सम्बन्धका मूल सिद्घान्त भनी दाबी गरिएका यथार्थवाद र उदारवादको अनुसरण गरी नेपालले आफ्नो राष्ट्रिय हित प्रवद्र्घन गर्न सक्ने अवस्था छैन। वर्तमान विश्व संरचनामा यथार्थवादी धार पकड्न पनि सम्भव छैन।