सहयोगका लागि रनवे परेड

काठमाडौं : ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालकको उपचार सहयोगार्थ शनिबार सा“झ दरबारमार्गस्थित क्लब डेजाभुमा रनवे परेड–२०७४ नामक फेसन सो आयोजना …

फेस्टिभ मुडमा कलाकार 

काठमाडौं : दसैं‌‌ नजिकिँदै गर्दा बबरमहलस्थित आर्ट काउन्सिलभित्र प्रवेश गर्नासाथ चाडबाड…

गौरी तमुको मुक्तक संग्रह ‘समयको दर्पण’ सार्वजनिक

लेखनाथ : मुक्तककार गौरी तमु (गुरुङ)ले मातृभाषा नेपाली भाषामा लेखेको पहिलो मुक्तक संग्रह &lsq…

२० वर्षमा अञ्जु पन्तको एकल साँझ

काठमाडौं : शिर झुकाएर आमाको आशीर्वाद लिएपछि अञ्जु पन्तले पहिलो गीत गाइन्, ‘मेरो देशको म…

जेनिफरको रुचाइएको गाउन

२७ वर्षीया हलिउड नायिका जेनिफर लरेन्सले आउँदै गरेको फिल्म ‘मदर’को यूके प्रिमियरमा…

धर्म परिवर्तनले न्वागी मनाउने चेपाङ घट्दै

हेटौंडा : चेपाङ समुदायको मुख्य पर्व छोनाम अर्थात् न्वागी मनाउनेको संख्या घट्दै गएको छ । प्रकृतिपू…

एकल साँझका लागि अभ्यासमा अञ्जु

काठमाडौं : गायिका अञ्जु पन्त पहिलोपटक एकल साँझमा प्रस्तुत हुने भएकी छन् । नेपाल रेकर्डिस्ट एसोसि…

राशिफल : भदौ २० गते मंगलबार

ज्योतिषाचार्य श्रीविक्रम कोइराला १. मेष : आफन्तको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । …

नगरकोटीको ‘दोचा’ सार्वजनिक

काठमाडौं : प्रहरी सेवामा जागिरे पिताका पछि लागेर सानैमा डोल्पा पुगेका कुमार नगरकोटीले मितिन…

गीतकार थापा सम्मानित

काठमाडौं :  गीतकार राजेन्द्र थापा पाँचौं राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित भएका छन् । गीति…

सुुरु भयो थारू समुुदायको दसैं

महेन्द्रनगर : पश्चिम नेपालका डगौरा थारू समुदायमा दसैं सुरु भएको छ । डगौरा थारू समुदायले &lsq…

मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ र जगदम्बाश्री वात्स्यायनलाई

काठमाडौं : मदन पुरस्कार गुठीले घनश्याम कँडेलद्वारा लिखित ‘धृतराष्ट्र’लाई मदन पुरस्क…

योगप्रेमीलाई खड्काको पुस्तक

काठमाडौं : पतञ्जली योग समिति भक्तपुरका महामन्त्री केदार खड्काको दोस्रो पुस्तक ‘स्वस्थ जीवन ज…

डा. स्वामी प्रपन्नाचार्यको स्मृति ग्रन्थ

काठमाडौं : हरिप्रसाद सोडारीले सम्पादन एवं प्रकाशन गरेको ‘डा. स्वामी प्रपन्नाचार्य स्मृति ग्र…

साहित्यकार हरिहर खनालका दुई कृति सार्वजनिक

काठमाडौं : साहित्यकार हरिहर खनालका दुई कृति सार्वजकि भएका छन्। शनिबार राजधानीमा आयोजिक विशेष…

कुञ्जमा नन्दोत्सव 

काठमाडौं : कृष्णजन्माष्टमीको अवसरमा जानकी जीवनकुञ्ज पशुपतिमा नन्दोत्सव मनाइएको छ । कृष्णको जन्म भ…

राशिफल : साउन ३२ गते बुधबार

१. मेष : व्यापार व्यवसायमा वृद्धि हुनेछ । धार्मिक यात्रा हुनेछ । गुरुजनको सहयोग प्राप्त हुनेछ । …

‘जदौ’ फेरि रेडियोमा

 रेडियो भन्नु नै दाहाल यज्ञनिधि । त्यो एउटा समय थियो । आज धेरैका घरमा रेडियो सेट छैन, त…

फुक्यो हेमको उल्झन

काठमाडौं : कविको रूपमा चिनिएका हेम प्रभास आख्यानकार भएर प्रस्तुत भएका छन् । शनिबार उनको उपन्यास…

साहित्यका भीष्मपितामह मिश्रलाई अभिनन्दन

वीरगन्ज : भोजपुरी भाषा, साहित्यमा भीष्मपितामह मानिने पण्डित दीपनारायण मिश्रलाई वीरगन्जमा शनिबार…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.